नियम ५४
यस नियमावलीको नियम
यस नियमावलीको नियम ४६, ४७, ४९, ५१ र ५३ अनुसार दिईने प्रमाणपत्रको मान्यता सम्बन्धी इजाजत शुल्क सो सम्बन्धी अनुमति वा प्रमाणपत्र दिंदा लाग्ने शुल्क सरह हुनेछ ।